यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
बुधबार, ११ भदौ २०७६, १२ : २१
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ११) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।