सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्युठानमा एक बालकको डुबेर मृत्यु, अर्का एक वेपत्ता

बिहीबार, १२ भदौ २०७६, ११ : १९
बिहीबार, १२ भदौ २०७६

बुटवल । प्युठानमा एक १५ महिनाका बालकको पोखरीमा डुबेर मृत्यु भएको छ भने अर्का एक युवा खोलामा बगेर बेपत्ता भएका छन् ।
 जिल्लाको मालारानी गाउँपालिका–४ थापाडाँडाका अमृता थापाका १५ महिनाका छोरा मधुसुदन थापाको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।

 त्यस्तै माडी नदी तर्ने क्रममा स्वर्गद्धारी नगरपालिका ४ भिग्रीका २८ बर्षीय कार्तिक रावल बेपत्ता भएको प्युठान प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी  दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप