सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य फेरि बढ्यो

बिहीबार, १२ भदौ २०७६, ११ : ५३
बिहीबार, १२ भदौ २०७६

काठमाडौं–नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो । 

यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप