मकैबारीमा एक व्यक्ति मृत फेला
बिहीबार, १२ भदौ २०७६, १२ : २३
बुटवल । दाङ्गमा बिहीबार बिहान एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको बबई गाउँपालिका ६ कटकुईयाका ४० बर्षीय त्रिपाल चौधरी मृत फेला परेका हुन।
उनको शव शान्तिनगर गाउँपालिका ५ रजबटुवाका ओमप्रकाश बरालको मकैबारीमा मृत फेला परेको र अनुसन्धान भइरहेको दाङ्गका प्रहरी प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।