आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमा घटायो

बिहीबार, १९ भदौ २०७६, १९ : ३१
बिहीबार, १९ भदौ २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमा घटाएको छ । आज एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले विद्युतिय माध्यामबाट गरिने कारोबार सीमा सम्बन्धी निर्देशनका केही बुँदालाई संशोधन गरी सीमा निर्धारण गरेको हो ।  सर्कुलरमा अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा २० हजार रुपैयाँमात्रै निकाल्न सकिने उल्लेख गरिएको छ । यसअघि एक दिनमा १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो ।
यस्तो छ सर्कुलर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप