आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमा घटायो

काठमाडौं– नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा झिक्ने सीमा घटाएको छ । आज एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले विद्युतिय माध्यामबाट गरिने कारोबार सीमा सम्बन्धी निर्देशनका केही बुँदालाई संशोधन गरी सीमा निर्धारण...