सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो

आइतबार, २२ भदौ २०७६, १५ : ५७
आइतबार, २२ भदौ २०७६

काठमाडौं– साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा रु ५०० ले गिरावट आएको छ ।

 शुक्रबार तोलामा ७२ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ५०० घटेर ७१ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन आइतबार ७१ हजार २०० मा कारोबार भएको छ । 

चाँदी भने तोलामा रु १५ ले घटेर तोलामा रु ८८५ मा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप