मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बहुविवाहको अभियोगमा  गाउँपालिका अध्यक्ष पक्राउ

सोमबार, २३ भदौ २०७६, १३ : २४
सोमबार, २३ भदौ २०७६

बुटवल–बहुविवाह  गरेको  अभियोगमा  प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् । 
बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १०  गते उनकी श्रीमति सीता केसीले  बहुविवाहको मुद्दाा  दिएकी थिइन् । श्रीमतिले  दिएको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरिएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए । 

  ‘गिरीलाई अदालतमा पेश गरिने छ , अदालतको फैसाला जस्तो आउँछ त्यही अनुसार गरिने छ , डिएसपी कार्कीले भने, ‘कानुनले ठूलो सानो केही भन्दैन ।’  
गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवती दोस्रो विवाह गरेको अभियोग छ ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप