आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको आममाफीविरूद्धको रिटको पेसी पुस १६ गतेका लागि तोकियो

काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको थियो ।  ...