काठमाडौँ । टीभीएसले यस नयाँ वर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्टको अफर ल्याएको छ । त्यस्तै स्कुटरको खरिदमा ७ हजार स्योर सट...