सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा  टीभीएसका बाइक र स्कुटर किन्दा छुट

सोमबार, २० चैत २०७९, २२ : २०
सोमबार, २० चैत २०७९

काठमाडौँ । टीभीएसले यस नयाँ वर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्टको अफर ल्याएको छ । त्यस्तै स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा  ५०० रुपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ । 

त्यसका साथै ०५ ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सीमित अवधिको लागि मात्र लागु हुनेछ । जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप