काठमाडौँ । गत शनिबार हायात होटेलको चौरमा भव्य साङ्गीतिक प्रस्तुति दिएका बलिउड गायक अरिजित सिंहको साङ्गीतिक प्रस्तुतिको चर्चा अझै सेलाएको छैन । फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा उनले काँधमा राखेर...