आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको समुद्री तटमा सामूहिक रुपमा फसेका १४ समुद्री ह्वेल मरे

अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएका छन् । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको...