आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माग सुनुवाइ नभएपछि आवासीय चिकित्सकहरुले आज पासपोर्टका लागि आवेदन दिने

काठमाडौँ । विगत पाँच दिनदेखि आन्दोलित आवासीय चिकित्सकहरूले आज सामूहिक रुपमा पासपोर्ट बनाउनका लागि आवेदन भर्ने भएका छन् । स्वास्थ्यकर्मीमाथि शृङ्खलावद्ध रुपमा भएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोड विरुद्ध...