आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधान बमोजिम बनाउन बाँकी आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुनहरूको विधेयक मस्यौदा प्राथमिकता क्रम निर्धारण गरेर पठाउन मन्त्रालयहरूलाई आग्रह गरेको छ । प्रदेश सरकारले...