आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पौने चार करोड ठगीको अभियोगमा मेनपावरको लाइसेन्स खारेज

काठमाडौँ । पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक मेनपावर व्यवसायीको लाइसेन्स खारेज गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ४३ जनाबाट पौने ४ करोड ठगी...