आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिनल्याण्ड चौथो पटक बन्यो संसारको सबैभन्दा खुसीको देश

कोरोना भाइरसले सन् २०२० लाई पूर्ण रुपमा ध्वस्त पारिदियो । यो एन्जाइटी, डिप्रेशन, एक्लोपन, लकडाउन, महामारी र मृत्युको वर्ष थियो । तर शुक्रबार जारी १४९ देशको वर्ल्ड ह्याप्पिनेस रिपोर्टका अनुसार...