आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच उपनिर्वाचनबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पद र रिक्त १ संसद्को चुनावका विषयमा छलफल केन्द्रित भएको प्रचण्डको...