आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेम्वाङलाई सभामुख बनाउन ओली र प्रचण्ड सकारात्मक !

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् ।  अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति...