सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा थप ४ जनाले जिते कोरोना

मोरङ । प्रदेश नं १ का थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् ।  कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ...