आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किलियान एम्बाप्पेमा कोरोनाभाइरसको संक्रमण पुष्टि

पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पेमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । लक्षणविहीन रहेका उनले राष्ट्रिय टोलीलाई छाडेका छन् र युईएफए नेसन्स लिगमा मंगलबार पेरिसमा हुने क्रोएसियाविरुद्धको खेल खेल्ने छैनन्...