आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको युरोप भ्रमण रद्द गर्न रवीन्द्र मिश्रको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको हुन लागेको युरोप भ्रमणलाई रद्द गरी त्यहाँ हुने खर्च रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न आग्रह...