रजनीले गरिन् मतदान
शनिबार, १४ मङ्सिर २०७६, ०८ : ३९
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् । पोखरा ४ गैह्रापाटनमा रहेको नविन मावीमा पुगेर उनले मतदान गरेकी हुन् ।
बिहान सवा सात बजे उनले मतदान गरेकी हुन् । नेकपाकी विद्याले ९ बजे पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविमा मतदान गर्ने कार्यक्रम रहेको छ । काङ्ग्रेसका खेमराज पौडेलले भने मरदान गर्न पाउने छैनन् ।