आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप फुटबलको लोगो सार्वजनिक

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ । प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो...