आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मर्निङ वाकका क्रममा हृदयाघात,  ‘धूम’  निर्देशक सञ्जय गढवीको निधन

मुम्मई । ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो । सञ्जय आज...