आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन

नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । पाण्डेलाई सीतापाइला स्थिती...