काठमाडौं– सर्वोच्च अदालतले ‘रक्तपातरहित गढीमाई’ को सम्वन्धमा गरेको फैसला प्रभावकारी हुन नसकेकोमा पशु कल्याण संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पशु कल्याण संघ नेपालले पत्रकार सम्मेलनको आयोजना...