सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्व सांसद लामाको निधनप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा...