आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै, अरु सबै स्वार्थी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताएका छन् । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।  ...