काठमाडौँ । अभिनेता विजय बराल बुवा बनेका छन् । उनकी पत्नी प्रमिलाले बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् । विजयले छोराको बुबा बनेको खुसी सामाजिक सञ्जालबाट...