आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति निर्वाचनबाट पछाडि हटे माइक पेन्स

वाशिङट्न डीसी । अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सले आगामी वर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । शनिबार मध्यान्ह लास भेगसमा आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी फिर्ताको घोषणा...