आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको...