आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौँ । लागु औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कास्की, बर्दिया, मोरङ, कैलाली लगायतका जिल्लाबाट लागु औषधसहित ६ जना पक्राउ परेका हुन् ।  कास्कीको पोखरा...