आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ

चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो । ...