आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुगमले अस्ट्रेलियामा दर्शकलाई माइक्रोफोनले झटारो हानेको भिडियो भाइरल

काठमाडौँ । चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् ।  उनले दर्शकलाई माइक्रोफोनले हानेको...