काठमाडौँ । बलियो अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली दक्षिण अफ्रिकाले जितेको छ । आईसीसी एकदिवसीय विश्वकपको सङ्घारमा सर्वाधिक पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाविरुद्ध हात पारेको यो सफलताले दक्षिण...