आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा बजेट खर्चको लक्ष्य भेटाउनै मुस्किल

पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित गरेको रकमको ६६.०७ प्रतिशत रकम मात्र खर्च गरेको छ । जबकि प्रदेश सरकारले कुल बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको थियो...