आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंक प्राप्ति, चुक्ता पूँजी १३ अर्व ९८ करोड

काठमाडौं– प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंकलाई प्राप्ति गरी आजबाट एकिकृत कारोबार सुरु भएको छ । आज एक समारोह बीच बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलाश विकास...