सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण

विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराएका...