बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्टार अस्पतालले सुरु गर्यो टेलिकन्सल्टेसन सेवा, अब अनलाइनबाटै डाक्टरलाई भेट्न सकिन्छ

काठमाडौं– स्टार अस्पतालले अनलाइनबाटै टेलिकन्सल्टेसन (परामर्श) सेवा दिन सुरु गरेको छ । अस्पतालले कोरोनाभाइरसको महामारी फैलिन नदिन र स्वास्थ्य सेवालाई सहज बनाउन इलेकट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर)सँग मिलेर अनलाइनबाटै परामर्श...