सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सद्भावको संस्कृति प्रबर्द्धन गर्न अन्तरधार्मिक शान्ति महासंघको अपिल

काठमाडौं । अन्तरधार्मिक शान्ति महासंघ नेपालले कोरोना संक्रमणको विषयलाई लिएर कुनै वर्ग, लिङ्ग, जात, धर्म र सम्प्रदायलाई नकारात्मक असर पर्नेगरी समाचार तथा सन्देश प्रवाह नगर्न अपिल गरेको छ...