सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इराकमा २४ घण्टाभित्र दोस्रो हमला, विदेशी दूतावास नजिकै दुई रकेट दागियो

इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला भएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ । यो स्थानमा थुप्रै विदेशी दूतावास छन् ।...