सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना कहरः अति प्रभावित देशमा २४ घण्टाभित्र कति नयाँ संक्रमित देखिए ?

एजेन्सी । रुसमा दश दिनयता लगातार २४ घण्टामा १० हजार बढी कोरोना संक्रमित फेला परिरहेका छन् । बुधबार साँझको तथ्याँकअनुसार पछिल्लो २४ घण्टामा रुसमा १० हजार २८ जनामा संक्रमण पुष्टि...