आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जेलेन्स्कीले भने, ‘रसियाली दुष्टलाई विश्वास गर्न सकिँदैन’

‘दुष्टलाई विश्वास गर्न सकिँदैन,’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गर्दै आफ्नो देशविरुद्धको रुसी आक्रमण अन्त्य गर्न विश्वलाई एकजुट हुन आग्रह गरेका छन् ।  न्युयोर्कमा दिएको भाषणमा...