आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मोखा’ शक्तिशाली चक्रवातमा परिणत, नेपालमा कस्तो प्रभाव पर्ला

चक्रवाती आँधी ‘मोखा’ तीव्र गतिमा शक्तिशाली हुँदै गएको छ । यसका लागि भारतको मौसम विज्ञान विभागले लगातार चेतावनी दिइरहेको छ ।  भारतीय मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो बङ्गलादेशको...