सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालको नयाँ नक्सा : सामाजिक सञ्जालमा प्रशंसा तर हाम्रो हातमा नक्सा उनको हातमा जमिन नहोस् !

राष्ट्रपति विद्यादेवि भण्डारीले नीति तथा कार्यक्रमार्फत घोषणा गरेको ४ दिनमै सरकारले लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ।  ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न...