आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको नयाँ नक्सा : सामाजिक सञ्जालमा प्रशंसा तर हाम्रो हातमा नक्सा उनको हातमा जमिन नहोस् !

मङ्गलबार, ०६ जेठ २०७७, ०९ : ३९
मङ्गलबार, ०६ जेठ २०७७

राष्ट्रपति विद्यादेवि भण्डारीले नीति तथा कार्यक्रमार्फत घोषणा गरेको ४ दिनमै सरकारले लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ।  ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ’, राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचनका क्रममा भनकी थिइन्, ‘तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरि नेपालको नक्सा जारी गरिनेछ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको हो । सोमबारको मन्त्रिपरिषद्ले नक्सा पारित गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो ।

नेपालको यो ऐतिहासिक निर्णयसँगै सरकारको कदमबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । हेरौँ केही टिप्पणीहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप