आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सम्पत्तिको अधिकार कुकुरलाई हस्तान्तरण गर्दा जेल सजाय

सम्पत्तिको अधिकार पाल्तु कुकुरलाई हस्तान्तरण गर्दा एक व्यक्तिले जेल सजाय भोग्नुपरेको छ । इरानको प्रोपर्टी एजेन्सीका प्रमुखलाई एक दम्पतीको अपार्टमेन्ट कुकुरको नाममा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै पक्राउ गरिएको छ...