आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्यत्र उत्पादित तेल ल्याएर पुनः प्याकिङ गर्ने उद्योगलाई उत्पादन अनुमति, डिभिजन कार्यालयलाई पत्तो छैन

मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले चितवनको एउटा तेल उद्योगलाई उत्पादन अनुमति दिएकोमा विवाद देखिएको छ । अन्यत्र उत्पादित तेल ल्याएर प्याकिङ गर्ने उद्योगलाई उत्पादनको अनुमति दिइएको...