आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व सभामुख दमननाथ ढुङ्गाना एक महिनादेखि कोरोना संक्रमणको चपेटामा

पूर्व सभामुख दमननाथ ढुङ्गानालाई कोरोना संक्रमण भएको छ । एक महिनाअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । आफ्नै घरमा आइसोलेशनमा बसेर उपचार गरेपनि संक्रमण निको नभएको  ढुङ्गानाले जानकारी दिए ।...